यौन दुर्व्यवहारमा किशोरीः ‘घरमा भन्यो भने मलाई नै गाली गर्छन्’
चुम्बन गरेको, स्तन छोएको वा नजिक राखेर म्वाइँ ख्वाएको घटना ‘घरमा भन्यो भने मलाई नै गाली गर्छन्’ भनेर किशोरीहरू डराएर बस्छन् । अनि जीउ छुने कामबाट सुरु भएको यो अपराध बलात्कारसम्म पुग्न सक्छ ।