जनकपुरधाम । नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडक अन्तर्गतको कमला पुल निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।