महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ च्याम्पियन’लाई प्रहार भएको आशयको अभिव्यक्ति कार्यक्रमका सञ्चालक, निर्देशक र प्रस्तोता विशाल भण्डारीले दिएका छन् । आगामी बुधबारबाट प्रशारणमा आउने लागेको ४७ औं एपिसोडको ट्रेलर सार्वजनिक भएपछि साइबर आक्रमण भएको उनले बताएका छन् । ट्रेलरमा यस एपिसोडको अतिथि बनेर नेकपा (एमाले)का सचिव महेश बस्नेत आएको सकिन्छ […]