इलाममा पुरानैबीच टक्कर (भिडियाे रिर्पोट)

प्रकाश नेपाल, काठमाडाैं । पूर्वी पहाडी जिल्ला इलामलाई पनि यति बेला निर्वाचनले छोपेको छ । इलामको क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको २२ महिनापछि हुन लागेको फागुन २१ गतेको निर्वाचन इलाममा पनि नयाँ र पुराना शक्तिहरुबीचको खिचातानी हुने आँकलन गरिएको छ । २०८१ बैशाक १५ गते इलामको क्षेत्र नम्बर २ मा भएकोे उपनिर्वाचनमा विजयी भएका […]