चीनका विश्वविद्यालय एवं कलेजहरुमा अध्ययनरत पाकिस्तानी विद्यार्थीलाई चीन सरकारले रोक लगाएको छ। कोभिड-१९ महामारी फैलिएपछि पाकिस्तान पुगेका हजारौं विद्यार्थीलाई सरकारले चीन फर्किन रोक लगाएको हो। करिब २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनका विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना भएका छन्। महामारी सुरु भएपछि चीनले सन् २०२० मार्चमा ति विद्यार्थीलाई सात महिनाको लागि पाकिस्तान पठाएको थियो। सो समयमा पाकिस्तान […]