रगतमा जम्मा भएको फोहर निकाल्न उपयोगी छन् यी १० खानेकुरा

शरीरमा रगतको महत्त्वको विषयमा सबै जानकार छन् । तर आजकलको खराब जीवनशैली र जंक फूड सेवनका कारण मानिसहरूको रगत शुद्ध छैन । रगत सफा नहुँदा अनेकथरी रोगले सताउँछन् ।  यहाँ हामी १० वटा त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसको सेवनले रगतलाई सफा राख्न मद्दत गर्छ ।  बुर्काउली सलादमा बुर्काउली पनि राखेर खाने गर्नुस् । रगत सफा गर्न यो असरदार छ ।  सक्खर सक्खर खाँदा पाचनप्रणाली सही रहन्छ र रगतको अशुद्धि पनि हराउँछ । यसमा आइरन हुन्छ जसले शरीरमा रगतको कमी हुन दिँदैन ।  रातो खुर्सानी रातो खुर्सा...