प्रधानमन्त्रीको प्रष्टीकरण- कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको होइन, कसैलाई जोगाउन लागेको छैन (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।