राप्रपामा कुनै मतभेद नभएको कमल थापाको दावी

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनैपनि वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको दावी गरेका छन् । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा राप्रपामा वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्पष्ट पारेका हुन् । उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन् । उनले त्रय अध्यक्ष बिच पार्टी एकता अक्षुण्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिवार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिए...

सम्बन्धित सामग्री