चिनियाँ नेता लिउ र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ । लिउले आज (आइतबार) अपराह्न सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् । भेटमा दुई पक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौँ […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी र चिनियाँ नेता जियानचाओबीच भेटवार्ता

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटको भएको हो । यसअघि काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता […]

नेपाल–खनालसँग डेढ घण्टा भेटेर फर्किए चिनियाँ नेता लिउ (तस्बिरहरु)

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओको भेटवार्ता सकिएको छ। उनीहरुबीच राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो। सिपीसी विदेश विभाग प्रमुख लिउले नेपाल र खनालसँग झण्डै डेढ घण्टा भेटवार्ता गरेका छन्। भेटवार्ता सकिएसँगै लिउ होटलबाट बाहिरएका छन्। चार दिने नेपाल […]

चिनियाँ नेता लिउले माधव नेपालसँग भेट गर्दै

२८ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच मंगलबार भेटवार्ता हुँदैछ । दिउँसो चार बजे होटल एभरेष्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी […]

ओली र चिनियाँ नेताबीच भेटवार्ता

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ जियान्चाओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ नेता लिउ नेतृत्वको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी...

नेपालका दलहरूले आफ्नो निर्णय आफैँ गरून् : चिनियाँ नेता लिउ

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । दाहाललाई भेट्न चिनियाँ नेता लिउ सोमबार साँझ खुमलटार पुगेका थिए। यस क्रममा नेता लिउले नेपाललाई प्रयोग गरी बाहिरबाट चिन विरोधी गतिविधि नहोस् भन्नेमा आफूहरूको चासो रहेको रहेको बताएका थिए । […]

खुमलटार पुगेर चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् । ‘नेपालको […]

चिनियाँ नेता  लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।  सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी थिए । ‘नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चा

चिनियाँ नेता लिउले प्रचण्डसँग भेट्दै

आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ नेता बालुवाटारमा

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता […]

प्रधानमन्त्रीलाई भेट्न चिनियाँ नेता बालुवाटारमा

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो  प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र  जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी छन् । देउवासँगको भेटपछि जियानचाओले परराष्ट्र मन्त्री डा नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।