काठमाडौं, १६ साउन । उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी सञ्चालन भएको पाईएपछि विभागले बन्द गर्न निर्देशन दिएको हो । हुबहु नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको […]