गरिब परिचयपत्र माग्दा प्रहरी हिरासतमा

अछाम : जिल्लाको पंचदेवल विनायक नगरपालिका– ६ तोलीमा गरिब घर परिवार परिचयपत्र वितरणमा भएको विवाद उत्कर्षमा पुगेको छ।  नगरपालिकाले परिचयपत्र वितरणका लागि आयोजना गरेको शिविरमा परिचयपत्र पाउनुपर्ने गरिबहरूको नामावली नभेटिएपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा तोडफोडको प्रयास गरेका थिए। स्थानीयको चर्को ...