थारु गीतमा ‘पागल दिवाना सजना’

काठमाडौं– थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ । सेबिल इन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा विवेक चौधरी र निकिता थारुको स्वर तथा श्रवणकुमार चौधरीको शब्द र संगीत सुन्न सकिन्छ । गीतमा सन्दिप सरदारको एरेञ्ज छ । म्युजिक भिडियोमा रजनीश चौधरी र प्रिती चौधरी फिचर्ड छन् । रजनीश चौधरीकै कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा […]