विराटनगर । कोशी प्रदेश सरकार गठनसम्बन्धी आइतबार सर्वोच्च अदालतमा पेशी चढेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा न्यायाधीश रेग्मीले हेर्न नमिल्ने भनेका हुन् ।
मुद्दाको इजलास सुरु भएपछि न्यायधीय रेग्मीले रिट निवेदक एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशका ...