हनुमानढोका दसैँ घरमा विधिवत घटस्थापना (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको बसन्तुपरस्थित हनुमानढोका दरबारमा रहेको दसैँ घरमा विधिवत रुपमा घटस्थापनासहित जमरा राखिएको छ। हर्षबढाईँ र विशेष पूजासहित बिहान ११ बजेर ४६ मिनेटको साइतमा हनुमानढोका दसैँ घरमा जमरा राखिएको हो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ बिहीबारदेखि सुरु भएको हो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको […]