Use App
Read now
(current)
Download
Nepali Patra
मंसिर २०७९
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई
काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो ।
पूर्ण विवरण