कोरियाबाट फर्केर महामारीमै थालेको ‘लिटल फरेष्ट’मा मग्न मनकाजीको मन

दाङ – घोराहीका मनकाजी बुढामगरको बाल्यकालदेखि १२ कक्षा पढ्दासम्म मन मस्तिष्कमा लाहुरे बन्ने हुटहुटी थियो । तर बाल्यकालदेखि साँचेको लाहुरे बन्ने सपना समयले बदल्दियो ।  बाल मनस्थितिले लाहुरे बन्ने सपना देख्थ्यो । अलिक बुझ्ने हुँदा, गाउँका अरूले रोजेको गन्तव्य अमेरिका जाने सपना बुन्नुभयो उहाँले पनि । बिहेपछि भने श्...