अपडेट : नुवाकोट बस दुर्घटनामा तीनको मृत्यु, ५५ घाइते

नुवाकोट – नुवाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान जानेको संख्या तीन पुगको छ । दुर्घटनामा परि घाइते हुनेको संख्या ५५ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुवाकोटका दुप्चेश्वर गाउँपालिकाको समुद्रटारबाट सदरमुकाम विदुरतर्फ आउँदै गरेको बा. १ ख ६३५६ नम्बरको बस शुक्रबार बिहान समुद्रटार–त्रिशूली सडक खण्डको ...

सम्बन्धित सामग्री

बस दुर्घटनामा तीनको मृत्यु, घाइते २६ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार

बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ ।

बस दुर्घटनामा तीनको मृत्यु, घाइते २६ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार

बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ ।

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका&nda

बस दुर्घटनामा तीनको मृत्यु, १७ घाइते

आइतबार साँझ आँबुखैरेनीमा भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनै जना पुरुष रहेका

मेलम्चीमा बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

सिन्धुपाल्चोक, चैत ९ – काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस मेलम्चीमा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।  शुक्रबार द...

बस दुर्घटनामा तीनको मृत्यु, नौ घाइते

मेलम्ची, चैत ९ गते । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ...

बस दुर्घटनामा तीनको मृत्यु

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन् ।

दाङ र बाँकेमा भएका बस दुर्घटनामा तीनको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङ र बाँके जिल्लामा भएका दुईवटा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी यात्रु घाइते भएका छन्। मंगलबार काठमाडौंबाट यात्रु बोकेर धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नं. को यात्रुबाहक बस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ लौकी खोलामा दुर्घटनामा हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको…