पोखरा । गण्डकी प्रदेशले आगामी पौषभित्रमा सबै स्थानीय तहहरूमा ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । आइतबारबाट सुरु भएको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन’ सम्बन्धी अनलाइन तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचिव डा. दामोदर रेग्मीले सो कुरा बताएका हुन् । सङ्घीय शासन प्रणालीको प्रभावकारितामा स्थानीय तहको भूमिका रहने बताउँदै उनले यो […]