६ वटा महानगरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने

काठमाडौँ । ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्व निर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ । यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, […]

सम्बन्धित सामग्री

६ महानगरको मतपत्रमा उम्मेदवारको मात्रै चुनाव चिह्न हुने

निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ हुने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १ महिना अगाडि नै त्यस्तो निर्णय गरिएको भन्दै शनिबार सबै महानगर र भक्तपुरका चारवटै नगरपालिकाको मतपत्रमा उम्मेदवारको मात्रै चुनाव चिह्न हुने जानकारी दिएका हुन् ।