कैलाली । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका सडकहरूका कारण सवारी दुर्घटना बढिरहेको तर, सरकारी निकायले ती सडकहरूको गुणस्तर सुधारमा चासो नदिएको आरोप लगाएका छन् । व्यवसाय र मानवअधिकारको विषयमा यातायात व्यवसायीहरूसँग मानव अधिकार आयोगले सोमबार गरेको छलफलमा प्रदेशमा सडकका कारण सबैभन्दा धेरे दुर्घटना भइरहेको भन्दै अब दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका थिए […]