६० वर्षदेखि ताला-चाबी बनाउँदै

बाँके : नेपालगंजका रहमान खानको परिवारले ताला, चाबी बनाउन लागेको छ दशक भएको छ। बाजेले ६० वर्षअघि सुरु गरेको ताला, चाबी बनाउने पेसामा अहिले रहमानका २५ वर्षीय छोरा कमर खान र उनका भाइ शमशेरले सहयोग गरिरहेका छन्।  नेपालगंजको सदरलाइनबाट भट्टीटोल जाने मोडमा रहेको उनको पसल ताला, चाबी ब...