काठमाडौं, ५ मंसिर । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. का शेयरधनीको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न उक्त सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित […]