स्टार्टअपले आठ वर्षसम्म पाएनन् कर्जा, नीति नै नबनी बजेट घोषणाले कार्यक्रम अलपत्र
०७१ मा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पहिलोपटक बजेटमा ५० करोड ‘सिड मनी’ राखेर स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने घोषणा गरेका थिए, तर अहिलेसम्म पनि यससम्बन्धी नीति बन्न सकेको छैन, कुन निकायबाट सहुलियत...