'दिनमा होइन केही घण्टामै हाम्रा मन्त्री फेरिन्छन्'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ।बिहीबार बसेको सचिवालयले बैठकको निर्णय सुनाउँदै प्रवक्त जगन्नाथ खतिवडाले भने, ‘दिनमा होइन अब घण्टामै हाम्रा मन्त्री फेरिने अवस्थामा गइसकेको छ। पार्टीको निर्णय कार्यान्वय गर्नुपर्छ भन्ने नै अन्तिम शर्त हो। व्यक्तिगत छलफलमा कहाँ कसले छलफल गर्यो भन्ने कुरा हुँदैन। पार्टीले गरेको निर्णय नै कार्यान्वय हुन्छ।’मन्त्रिपरिषद् हेरफेर