काठमाडौं, १८ साउन । अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोधारा चाँदनी नगरपालिका ३ बाट करिब ५ सयग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर डागी पक्राउ परेका हुन् । यूके ०६ भी ९८७७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]