राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधवार राष्ट्रियसभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनु नहुने बताए । उनले अहिले विश्वको राजनीति र कुटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गरे । सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताए । उनले रुस–युक्रेन युद्ध र ताइ