प्रधानन्यायाधीशले भने- अदालतमा आगो लगाउनु कहीँ हामीप्रति सेवाग्राहीको आक्रोश त थिएन?

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले आफूलाई बदल्न जरूरी रहेको बताएका छन्।