युवा संघले मंसिर ७ गते गर्ने कार्यक्रम तिनकुनेमा हुने

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले यही मंसिर ७ गते गर्ने भनेको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ काठमाडौंको तिनकुनेमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई आजदेखि एक महिनासम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले कार्यक्रमस्थल तिनकुने बनाएको हो । संघका अध्यक्ष क्षितिज थेबेले आज एक […]

सम्बन्धित सामग्री

भोलि काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं

काठमाडौं – केही दिनयता काठमाडौंको जनवीजन अन्योलग्रस्त छ । मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाईंका कार्यकर्तावीच झडप हुने डरले यहाँका विद्यालय कलेजसमेत बन्द भए । आखिर प्रर्दशन एउटा क्षेत्रमा केन्द्रित भए पनि यातायात अवरुद्ध भएन । तर, सरकारले सुरक्षा दिनुको साटो आफैं गाडी नचलाउन उर्दी गरेका कारण मानिसहरु सडकमा कमै निस्किए । अधिकांश […]

यस्तो छ दुर्गा प्रसाईँको अभियानको कार्यक्रम

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईँको अभियानले मंसिर ७ गते बिहीबार गर्ने भनिएको कार्यक्रम मुख्यगरी काठमाडौँको बल्खु क्षेत्रमा केन्द्रित हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारीहरु विभिन्न रुट प्रयोग गरी बल्खु क्षेत्रमा भेला हुने बताइएको छ। कार्यक्रममा राष्ट्रिय झन्डा र धार्मिक झन्डाबाहेक अन्य झन्डा बोक्न […]

विडम्बनापूर्ण वर्तमान

प्रमुख विपक्षी नेकपा (एमाले) र चिकित्सा–व्यवसायी दुर्गा प्रसाईले एकै दिन पारेर मंसिर ७ मा आयोजना गर्ने भनिएको कार्यक्रम रोक्न सरकारले एक महिनाका निम्ति संसद् भवन र सिंहदरबार आसपास प्रदर्शन निषेध गरेको छ।...

मंसिर ७ को कार्यक्रम लक्षित राष्ट्रिय युवा संघको मशाल जुलुस (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा मशाल जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो । मशाल जुलुसमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो । […]

युवा संघ र अखिलले मंसिर ७ को विशेष कार्यक्रम तीनकुनेमा गर्ने

काठमाडौँ- माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताएका छन् । नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विशेष कार्यक्रम तीनकुनेमा गरिने उनले ...

प्रसाईं र युवा संघलाई माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन्। दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन […]

युवासंघ र दुर्गा प्रसाईलाई काठमाडौंका सीडीओेले भने- एकै ठाउँ कार्यक्रम नगर्नुस्

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते काठमाडौंमा विशाल सभा आयोजना गर्न लागेका युवा संघ र दुर्गा प्रसाई दुवै समूहलाई दुईवटा विकल्प दिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतलाई दुवै पक्षलाई […]

प्रधानमन्त्री ७ गते ताप्लेजुङको घुन्सा आउने, सुरक्षा टोली खटाइँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतबार ताप्लेजुङको घुन्सामा आउने भएका छन्। यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाई आएको छ।

गरिमा विकास बैंकको रक्तदान कार्यक्रम

गरिमा विकास बैंकले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसिर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।