काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसँग उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा रहेको कम्पनीको दावी छ ।उक्त सम्झौतामा निपेश तायल (प्रबन्ध...