नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल सुरु गरिएको हो । नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । ‘नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत […]

सम्बन्धित सामग्री