काठमाडौँ- विद्युतकाे खपत बढाउने तथा पेट्रोलियम पदार्थको आयातका लागि मोटो रकम विदेश पठाउनुपरेको सन्दर्भलाई उल्लेख गर्दै नेकपा(माओवादी केन्द्र)ले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई आफ्नो रणनीतिक महत्वको योजनाका रूपमा चित्रण गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजन...