स्थिर बन्यो बैंकहरूको कर्जा विस्तार

निक्षेपमा उल्लेख्य सुधार हुँदै गए पनि वाणिज्य बैंकहरूको कर्जा विस्तार स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्ममा (जेठ २९ गतेसम्म) ४२ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएको छ । गत...

सम्बन्धित सामग्री

नेपाल बैंक बन्यो निक्षेप संकलनमा पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको जनाएको छ ।गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ । गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने […]