सेञ्चुरी क्यापिटल मार्केटको लगानीकर्ता सचेतना कार्यक्रम

सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडले लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम गरेको छ ।धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेसन या सेक्युरिटीज कमिसनकोे आव्हानमा २६ असोजदेखि १ कात्तिकसम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशब्यापी रुपमा सचेतना कार्यक्रम भइरहेको छ ।सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा सञ्चालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केटका […]