ललितपुर प्रहरीको दसैँ सुरक्षा योजना : लुटेरालाई गोली चलाउन आदेश !

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले दसैँ र तिहार लगायत चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झैँ-झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।  चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्ने गरी ललितपुर प्रहरीले सुरक्षा योजना […]