गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट कष्टपूर्ण बहुमत जुटाएसँगै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने नैतिक बाटो खुलेको छ । अल्पमतको सरकारले बजेट अध्यादेशबाटै ल्याउँछ कि भन्ने आशंकाबीच उनले फ्लोर क्रस गराएरै भए पनि बहुमत जुटाएका छन् । अब धेरैको आशंका विश्वासको मत पाएको यो सरकारको आयु कति हुन्छ, फ्लोर...