कंगाेमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगाेमा भीषण वर्षाका कारण कम्तीमा १५ जनाकाे मृत्यु भएकाे छ। राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट-नगाफुलाका रहेको बताइएको छ। वर्षाका कारण धेरै मानिसहरू अझै पनि […]

सम्बन्धित सामग्री

चीनमा भएको भीषण वर्षामा १५ जनाको मृत्यु - NepaliPatra

बेइजिङ। दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन्। सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ। मौसम विज्ञान विभागका अधिकारीहरूले […]

कंगोको राजधानी किन्सासामा बाढीपहिरोले १५ जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कारण कंगोको राजधानी किन्सासामा भीषण वर्षासँगैको बाढी र पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। वर्षाका कारण धेरै मानिस पहिरोमा फसेको अनुमान गरिएको छ।स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेका छन्।

आँधीका कारण अमरनाथमा १५ जनाको मृत्यु, ४० बेपत्ता

नयाँ दिल्ली – भारत प्रशासित जम्मु कश्मीरको अमरनाथ मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समयअनुसार […]

अमरनाथमा आँधी र वर्षाका कारण १५ जनाको मृत्यु, ४० बेपत्ता

एजेन्सी – भारत प्रशासित जम्मु-कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन्। वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे […]

अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

नयाँ दिल्ली, २५ असार । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् […]

बाढी पहिरोका कारण पाकिस्तानमा १५ जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । देशको बलुचिस्तान र गिल्गिट बाल्टिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् । मृत्यु भएकामध्ये १० जनाको बलुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ । वर्षाले धेरै घरहरूमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय […]

पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु

पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए ।घाइतेहरुको हेलिकोप्टरमार्फत

पाँचथरमा २१ जनाको मृत्यु

पाँचथरमा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै छ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए । घाइतेहरुको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरह...

मुम्बईमा वर्षापछि पहिरो, १५ जनाको मृत्यु

मुम्बईमा लगातार भइरहेको वर्षाका कारण शनिबार राति दुई ठाउँमा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ । १२ जनाको चेम्बुर इलाका तथा ३ जनाको बिक्रोलीमा ज्यान गएको हा । चेम्बूर घटना १६ जनालाई उद्धार गरिएको छ । यहाँ पाँचवटा भवन ढलेका छन् । एनडिआरफको टिमले भग्नावशेष हटाइरहेको छ । यो घटना मध्यराति १२ः३० मा भएको थियो, जतिबेला मानिसहरु घरमा सुतिरहेका थिए । एनडिआरएफ इन्स्पेक्टर राहुल रघुवंशका अनुसार चेम्बुरमा उनको टिमले भग्नावशेषबाट दुईवटा शव बरामद गरेको छ । उनी पुग्नुभन्दा पहिले नै स्थानीयले १० वटा श

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।