महाकालीमा गाडी गुड्ने पुल बनाउन नेपाल-भारत सम्झौता

काठमाडौं : भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्न गाडी गुड्ने पुलको निर्माणका लागि भारत-नेपालबीच सम्झौता भएको छ।पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा आज (मंगलबार) हस्ताक्षर भएको काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ।सम्झौता पत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्ताक्षर गरे।सम्झौतापत्रमा हस्ताक्षर