प्रतिनिधिसभा बैठकमा प्रधान न्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ । पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणविरुद्ध […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल हुँदै

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे शुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।