आर्थिक पूर्वाधारको मुख्य आधार घरेलु तथा साना उद्योगः व्यवसायी

नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२औं स्थापना दिवशसका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताए ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण […]

सम्बन्धित सामग्री

आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योग धमाधम बन्द हुँदै

आर्थिक मन्दीको प्रभाव घरेलु तथा साना उद्योगमा पनि परेको छ । गत आर्थिक वर्ष ०७९/८० मा आर्थिक मन्दीका कारण धनुषामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।घरेलु तथा साना...

आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योगहरू धमाधम बन्द हुँदै

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ १ गरी ७१ वटा उद्योगहरू बन्द भएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा

नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र समृद्घ हुने सरोकारवालाहरुले बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघको ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताएका छन् ।नेपालमा औद्योगिक विकासको […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा प्रवेश

काठमाडौं– नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फस्टाउन सके अर्थतन्त्र सम्वृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको मङ्गलबार राजधानीमा आयोजित ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र सम्वृद्ध बन्ने […]

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत, सफल कार्यान्वयनमा जोड

काठमाडौं- सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको स्वागत गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै बजेटको सफल कार्यान्वयनमा समेत जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको […]

बजेट कार्यान्वयनमा घरेलु तथा साना उद्योग महासंघको जोड

सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । मह

नीति तथा कार्यक्रम समग्रमा सकारात्मक : नेपाल घरेलु तथा साना उद्योग महासंघ

कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गरी सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।निजी क्षेत्रबाट दिएको सुझावलाई समेत समेटेको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार […]

आर्थिक समृद्धिको मुख्य आधार नै घरेलु तथा साना उद्योग : मन्त्री बडू

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री बडूले साना उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्र भएको बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

२६ फागुन, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । वीरगञ्जमा बिहीबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय अधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी […]

४९ घरेलु तथा साना उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ४९ ओटा घरेलु उद्योग खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायत घरेलु तथा साना उद्योग खारेज गरिएको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ ओटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७/२०७८ मा ३२, आव २०७६/२०७७ मा ११ र आव २०७५/२०७६ मा ६ ओटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जानकारी दिएको छ । त्यस्तै वाणिज्यतर्फ आव २०७७/२०७८ मा ६१, आव २०७६/२०७७ मा २५ र आव २०७५/२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए । उनले भने, ‘हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छौं तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छाडेकाको दर्ता खारेज गरेका हौं ।’ रासस