राउटे समुदायलाई चामल

इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ।...

सम्बन्धित सामग्री

उधारोमा दशैं मनाउँदै राउटे समुदाय

यो वर्ष उनको छाप्रोमा गाउँलेसँग उधारोमा ल्याएका दुई वटा बाख्रा छन्। अझै उनले दशैंका लागि सेलरोटी बनाउने पिठो र छाक टार्ने चामल किन्न सकेका छैनन्। ‘भत्ता नआउँदा यो वर्षको दशैं उधारोमै टार्नुपर्ने बाध्यता आइलाग्यो,’ मुखिया वीरबहादुरले भने, ‘महिना–महिनामा भत...