अदालतको फैसलाले ३९ घर परिवार सुकुम्बासी बन्दै

उदयपुर । तीन पुस्ता देखि बसोबास गर्दै आएको जमिन खाली गराउँन जिल्ला अदालत उदयपुरले फैसला सुनाएपछि उदयपुरको कटारी नगरपालिका– १ कालीखोलाका ३९ घरपरिवार गाउँले सुकुम्बासी हुने अबस्थामा पुगेका छन् । कालीखोलामा २०३० सालदेखि बसोबास गर्दै आएका स्थानीयबासिन्दा बिरुद्ध सोही गाउँका दानबहादुर माझिले २०७४ सालमा सरकारी जग्गा अतिक्रमण गरि बसोबास गरेको मुद्धा जिल्ला अदालत उदयपुरका दर्ता …

सम्बन्धित सामग्री

‘जग्गा बाँड्दै हिँड्थेँ, बाढीले आफैँ सुकुम्बासी बनेँ’ (भिडियोसहित)

मेलम्ची । बर्सेनि विपत्ति, भवितव्यबाट ताडित बन्दै आएको सिन्धुपाल्चोक यसवर्ष वर्षात्को सुरुमै बाढीको चपेटामा परेको । गत वर्ष भदौ २७ गते पूर्वीसिन्धुपाल्चोको बाह्रबिसे नगर क्षेत्रको नागपुजेमा अकल्पनीय पहिरो गएको थियो । समथर भूभाग पनि पहिराले भोटेकोसी नदीमा मिसाइदिएपछि त्यहाँका ८० घर परिवार विस्थापित हुन पुगेका थिए । अहिले पनि त्यहाँका...