काठमाडौं: सरकारले टोल छिमेकमा नयाँ मानिस देखिए एक हप्ता क्वारेन्टाइन राख्न अनुरोध गरेको छ। बाहिरबाट आएका मानिसमा कोभिड-१९ संक्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टिनमा राख्न सरकारले अपिल गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितलाई पनि घरबाहिर जान नदिन अनुरोध गरेका छन्। शुक्रवारको प्रेस ब्रिफिङमा प्रवक्ता