चन्दा उठाएर संगठनविरुद्ध मुद्दा लड्दैछन् प्रहरीका वरिष्ठ सईहरू

१४ चैत, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ सईहरुले अहिले सामाजिक सञ्जाल ह्वाट्स एप ‘ग्रुप’ बनाएका छन्, ग्रेड पीडित समूह । यो ग्रुपमा देशभरका हजार बढी वरिष्ठ सई आवद्ध भएका छन् । उनीहरुले धमाधम १५०० रुपैयाँ अनलाइन बैंकिङमार्फत तोकिएको खातामा डिपोजिट पनि गरिरहेका छन् । रकम प्रहरीकै एक वरिष्ठ सईको खातामा जम्मा हुन्छ । त्यसको जानकारी यो […]