समयमै काम नसक्ने काठमाडौंका ३ सय ठेकेदारको विवरण गृहमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ सय निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयलाई बुझाएको छ। स्रोतका अनुसार जिल्ला प्रसाशन कार्यालय काठमाडौंले बुझाएको विवरणमा विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायीमध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको र अन्यले काम नसकेको देखिएको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले मन्त्रालयलाई निर्माण व्यवसायीको विवरण गृहमा बुझाएको स्रोतले…