साना : यमनमा करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ।
गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। यहाँको अवस्था अत्यन्तै नाजुक रहेकोले हैजा