काठमाडौँ- युक्रेनमा स्थायी रुपमा विभिन्न व्यवसाय गरी बसोबास गरिहेका करिब ३४ जना नेपाली रहेका छन् । सन् २०२० मा त्यहाँको अध्यागमनको तथ्यांकअनुसार ३४ नेपाली स्थायी बसोबास गरिरहेका छन् ।
दूतावासमा प्राप्त तथ्यांकअनुसार एक नेपाली अमेरिका गएको र अर्का भने नेपाल गएको जर्मनस्थित राजदूत रामकाजी खड्काले इकागजलाई जानकारी दिए । …