पापी पेटकै लागि घरी वल्लो छेउ, घरी पल्लो छेउ गरिखान देउ, गरिखान देउ । आज हुर्कदो पुस्ताले पाइला–पाइलामा अनेकन अड्चन झेल्नुपरिरहेको छ । कहिले कोरोना महाव्याधि, कहिले महाभूकम्प । कहिले नाकाबन्दी त कहिले वन्द–हड्ताल । राजनीतिक अस्थिरता, महंगी, भ्रष्टचार अनि वेथिती । ‘केही गरौं’ भन्ने ठूलो जमात थाक्दै गएका छन् । जोश, जाँगर र उत्साहले […]