नेपाल–भारत मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा

काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे सुरु भएको हो। खेलाडीलाई हौसला बढाउन नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। आइतबार नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न उनी रंगशाला पुगेका हुन्। खेल शुरू हुनु […]

सम्बन्धित सामग्री

नेपाल भर्सेस जोर्डन: पहिलो हाफ गोलरहित बराबरीमा रोकियो

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज जारी नेपाल र जोर्डनबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ। एएएफसी एसियन कप छनोट अन्तर्गत कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा जारी समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो। नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा अवसरहरु…

पहिलो हाफ – एपिएफ र संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय नेपाल एपिएफ फुटबल क्लब र संकटा क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । एपिएफ र संकटाले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेका छैनन् । […]

पहिलो हाफ – मछिन्द्र र संकटा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा […]

पहिलो हाफ – आर्मी र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । आर्मीले पोस्ट आक्रमण बुनेपनि सदुपयोग गर्न सकेनन् । पुलिसले आर्मीको पोस्टमा खासै आक्रमण […]

सातदोबाटो र फ्रेन्ड्स पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लव र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित रगंशालामा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । ए डिभिजनमा डेब्यु खेल खेलिरहेको सातदोबाटोले खेलमा गोल गर्ने सुन्दर मौका पाए पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको ११ […]

साफ च्याम्पियनसिप : दोस्रो हाफ जारी (लाइभ)

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफ केही समय पहिला सुरु भएको छ । खेलको पहिलो हाफमा भारतले आक्रामक खेल खेलेको छ। नेपालको पोस्टमा भारतले गरेको एक प्रहारलाई नेपालका किपर किरण चेम्जोंगले उत्कृष्ट बचाउ गरेका छन् […]

नेपाल-भारत पहिलो हाफ बराबर

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत माल्दिभ्सको राजधानी मालेमा भइरहेको नेपाल र भारतबीचको फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। यद्यपि भारतले नेपालमाथि प्रसस्त दबाब दिएको छ। माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले दुई खेल खेलिसकेका छन्। नेपालले दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको […]

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं : नेपाली महिला फुटबल टोली र बंगलादेशबीच आज जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी…

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ बराबरी

नेपाल र बंगलादेशको महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

पहिलो हाफ – नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले केही आक्रमण बुनेपनि सफलता हात पार्न सकेनन् । खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले […]