पूजा भन्छिन्,’आकाशसँग सम्बन्ध बिग्रिँदा घाटा लाग्छ’

काठमाडौँ- नायिका पूजा शर्माले आफू र आकाश श्रेष्ठेसँगै काम नगर्दा घाटा लाग्ने बताएकी छिन् । प्रदर्शनको क्रममा रहेको फिल्म ‘सम्झना बिर्सना’ को पत्रकार सम्मेलनमा बोल्दै पूजाले आफूहरू रिसाउँदा घाटा हुने बताएकी छिन् । ‘हामी रिसाउँदा हामीलाई नै घाटा छ । हामीलाई सँगै काम गराउने मेकर्सहरु तयार छन् । अब हामी एक अर्कासँग रिसाउनु हुँदैन’ पूजाले […]