धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनले ज्यान र धन जोखिममा

काठमाडौं । सरकार यतिबेला आगामी आर्थिक वर्षका निम्ति बजेट तर्जुमा गर्ने कार्यमा व्यस्त छ । हरेक वर्षजस्तै यस वर्ष पनि मदिरा र सुर्तीजन्य पदार्थमा करका दर वृद्धि हुने विषय ‘ओपन सेक्रेट’ नै छ । सरकारले राजस्व संकलनका निम्ति गतिलो आधार बनाएको मदिरा र सुर्तीजन्य पदार्थको कारोबारलाई यसपटक फरक ढंगबाट सोचिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । […]

सम्बन्धित सामग्री

भरतपुरको सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन निषेध

भरतपुर महानगरपालिकाले सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन निषेध अभियानलाई तीव्रता दिएको छ । जसअनुसार मंगलबार भरतपुरको सबै वडा कार्यालय र स्वास्थ्य संस्थामा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्रको बोर्ड लगाइएको...

सार्वजनिक स्थलमा धूम्रपान सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह

काठमाडौँ।   जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न नगराउन सबैमा आग्रह गरेको छ ।  प्रशासनले  बुधवार एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान गर्न नहुने कानुनी प्रावधान रहेको स्मरण गराउँदै सोही अनुसार गर्न सबैमा आग्रह गरेको हो । […]

कोरोना सङ्क्रमणबाट बच्न सुर्ती, चुरोट छाेड्न आग्रह

काठमाण्डौ – कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्न खैनी, चुराेट र सुर्तीजन्य पदार्थ छोड्न सरकारले आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटले अरु व्यक्तिको तुलनामा धूम्रपान, खैनी तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई कोरोनाको जोखिम धेरै रहेको भन्दै कोरोनाबाट बच्न यी अ...

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्नुहुँदै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न, नगराउन निर्देशन दिएको हो ।

किन हुन्छ मुखमा क्यान्सर ?

मुखको क्यान्सर नेपालमा पनि गम्भीर समस्या बनेको छ । मद्यपान र धूम्रपान नै मुखको क्यान्सरको प्रमुख कारण हो । वेलैमा सजग रहन डा. राजेन्द्र बराल भन्छन् : डा. राजेन्द्र बराल क्यान्सररोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पताल कारण र लक्षण सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख